आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ । भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले संचारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताउनु भएको हो । बिहिबार खड्काले जिम्मेवारी विहिन अवस्थामा आफूलाई राखेको पीडा सहन … Continue reading आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामा